सहकारी व्यूरो/अनलाइन पत्रिका

ललितपुर

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरले बारा र पर्साका पीडितलाई आर्थिक सहयोग गरेको छ । बचत संघले ५५,५५५/- (पचपन्न हजार पाँचसय पचपन्न रुपैयाँ) राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाललाई हस्तान्तरण गरेका हुन् ।

बचत संघका अध्यक्ष रामहरि बजगाईँ नेतृत्वको टोलीले आज उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । देश दुख्दा हामीलाई पीडा छ अध्यक्ष बजगाईँले अनलाइन पत्रिकालाई भने, ‘जहाँबाट जति सकिन्छ, त्यति सहयोगी बन्नु नै पीडामाथि मलम हो ।’

तपाईंको प्रतिकृया
नमस्ते! हरेक पल यहाँसँग हुनेछौं हामी । सत्य, निष्पक्ष, सन्तुलित समाचार र समावेशी खबर आवाजको संवाहक बनेर ।
यी माध्यमबाट अनलाइन पत्रिका मिडिया ग्रुपसँग जोडिनुस् । अनि निरन्तर हरेक खबरमाथि यहाँको निगरानी हुनेछ । धन्यवाद ।