सभापतिलाई स्वागतम् !

स्वागतम साकोस, सुनाकोठी ललितपुरको नवौं वार्षिक साधारणसभा अध्यक्ष जगतलाल महर्जनको अध्यक्षता र नेपाली कांग्रेस ललितपुर सभापति एवम् पूर्व माननीय मदन बहादुर अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । तस्वीर नवराज संजेल

तपाईंको प्रतिकृया