रारा साक्षी राख्दै ओलीको उद्घोष

वैशमै जानुपर्ने ठाउँ रहेछ रारा

loading...

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को उद्घघाटन गर्नुभयो । प्रधानमन्त्री ओलीले रारा एक पटक जानैपर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेसकाल लागेपछि गाहो हुँदोरहेछ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई अर्गा्निक प्रदेश, कर्णाली राजमार्गको स्तरवृद्धि, सुर्खेत र मुगु जोड्ने सडक निर्माण, हवाई यातायात नियमित र राराको सुन्दरता एंव पवित्रता कायम गरिने छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रविन्द्रप्रसाद अधिकारीले रारा र से फोक्सण्डोलाई पर्यटकीय सर्किटमा जोडिने बताउनुभयो । आज मात्र १५ हजार आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका छन् ।

तपाईंको प्रतिकृया
Loading...