विद्युत प्राधिकरणको विजोग

loading...

विद्युत प्राधिकरण लगनखेलको महसुल काउन्टरको बिजोग यस्तो देखिएको छ । लगनखेल शाखामा ६ वटा काउन्टर भएपनि २ वटामात्रै खुल्ला राखिएको छ । एक सेवाग्राहीले विद्युत महसुल भुक्तानी गर्न ४ देखि ५ घन्टा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

तपाईंको प्रतिकृया
Loading...