तिमीबाट टाढा कहाँ छु र ? (भिडियो)

loading...

टेकन दाहालको स्वरमा ‘तिमीबाट’ ले राम्रो दर्शक पाएको छ । यो गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ । गीतको म्यूजिक भिडियोमा सचिन अधिकारीले डेब्यु गर्दैछन् ।

चर्चित नायिका स्वस्तिमा खड्का र सचिन अधिकारीले संयुक्त भूमिका रहेको यो गीतले प्रेमी प्रेमिकाको मायाले भविष्यमा पार्न सक्ने अप्ठ्यारोलाई देखाउन खोजेको छ । मनोज जोशीको प्रोडक्सनमा बनेको उक्त गीतको छायांकन अनिल के मानन्धर र निर्देशन विकास सुबेदीको रहेको छ ।

 

तपाईंको प्रतिकृया
Loading...