फेरि जाग्दै डा. केसी

loading...

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदे माग पुरा नभए सत्याग्रहसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल संसदबाट पारित गराउन तथा त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुसार स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार रुपैयाँ कायम गर्न माग गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...