कति खान्छौ आयल निगम ?

loading...

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि चलचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजश्वसमेत छली गरेको भेटिएको छ । ‘झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रूपयाँ राजस्व छली गरेको छ ।

निगमले डेढ वर्ष अघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ रूपैयाँमा विभिन्न ठाँऊमा ९४ बिघा १७ कट्ठा जग्गा खरिद गरेको थियो ।

तपाईंको प्रतिकृया
Loading...