ओलीको वारेन्ट पत्र प्रहरीले च्याते

loading...

प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमकस्थित निवासमा बुधवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीले टाँसेको ‘वारेन्ट पत्र’ प्रहरीले सुटुक्क हटाएको छ ।

ओली निवासको सुरक्षार्थ प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा ७ जना प्रहरीको ड्युटी रहेको स्थानमा सुरक्षकर्मीलाई छक्याउँदै विप्लवका कार्यकर्ताले ‘वारेन्ट–पत्र’ टाँसेका थिए । ‘वारेन्ट–पत्र’ टाँस भएको सूचनापछि विप्लवको पछिल्लो गतिविधिसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ

तपाईंको प्रतिकृया
Loading...