प्रजातन्त्र दिवसअघि नै नयाँ सरकार

loading...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ६ गते नयाँ सरकार गठन हुने बताएका छन् ।

अध्यक्ष दाहालले निर्वाचन आयोगले फागुन ५ गतेभित्रै निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरिरहेकाले पनि ६ गते नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका हुन् । राष्ट्रपति विद्या भण्डारी र अध्यक्ष दाहालबीच आजै नयाँ सरकार गठन लगायतका विषयमा छलफल भएको थियो ।

तपाईंको प्रतिकृया
Loading...