कर्पाेरेट डेभलपमेन्ट फुकुवा !

loading...

नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्तबाट फुकुवा गरेको छ । बैंकको नीतिगत व्यवस्था बमोजिम चुक्तापुँजी र पुँजीकोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरु प्रवेशगरि संस्थालाई सुचारुरुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गरेको र हाल संस्था सुधारोन्मुख देखिएकोले माघ १८ गते समस्याग्रस्तबाट फुकुवा गर्ने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरि, ललितपुर फाइनान्सले पनि फुकुवापछि अहिले राम्रै कारोबार गरिरहेको छ ।

तपाईंको प्रतिकृया
Loading...