दक्षिणतिर डुल्दै सरकार

loading...

पूर्वराजा ज्ञानेन्द्र शाह झण्डै दुई साताको लागि भारत जाँदैछन् । कलकत्ता हुँदै उडिसा पुगेर उनी ५ फागुनमा काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

पूर्वराजा शाह उडिसास्थित गोबर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं बर्षको अवसरमा आयोजित कार्यक्रममा मुख्य अतिथिका रुपमा भाग लिन जान लागेका हुन् । विशेष कार्यक्रम २ दिनको भएपनि पूर्व राजा त्यहाँ १२ फागुनसम्म रहनेछन् ।

 

तपाईंको प्रतिकृया
Loading...