मलेशिया डुलेर फर्किए ‘मिसेस व्यूटी क्वीन’

loading...

काठमाडौं । सिजन मिडियाद्धारा पहिलो चोटी विवाहित महिलाहरुको लागि “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल’ आयोजना भयो । मिसेस व्यूटी क्वीन नेपालमा विजयी विजेताहरु मलेसिया भ्रमणबाट फर्किएका छन् ।

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तको नेतृत्वमा ६ जना विजेताहरु सुदीक्षा आचार्य भट्टराई, दिपिका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री, ईश्वरी श्रेष्ठ तामाङ र अम्बिका थापा बिजयी भएका हुन् । विजेताहरुलाई उपहार स्वरुप घोषणा गरे अनुसारको भ्रमण गराइएको प्रवन्ध निर्देशक वन्तले बताए ।

तपाईंको प्रतिकृया
Loading...