मेयर चिरिबाबुको फेरि जापान शयर !

loading...

ललितपुर । ललितपुर उपमहानगरपालिकाका मेयर चिरीवावु महर्जन जापान उड्दैछन् । मेयर महर्जनको यो तेश्रो जापान भ्रमण हो । यो पटक मेयर महर्जनको साताव्यापी भ्रमण रहेको कर्मचारी स्रोतले भने, ‘फोहर व्यवस्थापनसम्बन्धि गोष्ठी भनिएको छ ।’ यो भ्रमणमा वडाध्यक्षलाई समेत संलग्न गरिएको छ ।

यसभन्दा अघि श्रीलंकाको कार्यक्रममा जाँदा निकै विवाद भएको थियो । कर्मचारी स्रोत भन्छ, ‘मेयरले सुझबुझसहित विभिन्न पार्टीगत वडाध्यक्षलाई एकैपटक जापान घुम्ने मौका दिएको छ ।’ यसैबीच, आइतबारमात्रै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन स्विडेन उडेका छन् ।

तपाईंको प्रतिकृया
Loading...