काठमाडौंमा यस कारण अझै चिसो बढ्न सक्ने

loading...

काठमाडौँ, पुस २३ । जल तथा मौसम पुर्वानुमान महाशाखाले काठमाडौंले तापक्रम शुन्य डिग्रि सेल्सियमसम्म झर्न सक्ने जनाएको छ । काठमाडौं लगायत मुलुकभर चिसोको प्रभाव बढिरहेका बेला महाशाखाले चिसो थप बढ्न सक्ने जनाएको हो ।

महाशाखाका मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकामा अबका केहि दिन चिसो अझै बढ्ने बताए । अझै एक दुई दिनसम्म तापक्रम घट्ने सम्भावना छ उनले भने । आजको नागरिकमा यो खबर छ ।

तपाईंको प्रतिकृया
Loading...