इटहरा सहकारीले ल्यायो मोबाइल एप्स,

ब्यालेन्सको जानकारीदेखि रिचार्ज सम्मको सुविधा मोबाइलबाटै

loading...

Itahara

मोरङ । इटहरा बचत तथा ऋण सहकारी संस्था, मोरङले सदस्यहरुको हितका लागि मोवाइल एप्स सञ्चालनमा ल्याएको छ ।

उक्त एप्सबाट सदस्यले आफ्नो बचत, ऋणको विवरण हेर्न सक्नेछन् । यसैगरी एप्सबाट मोबाइल रिचार्ज, डिक्सहोम रिचार्ज लगायताका युटिलिटि प्रयोग गर्न सक्ने संसथाले जनाएको छ ।

निकट भविष्यमा सदस्यको खातावाट उर्लावारी शाखामा रहेको विजुलीको बिल समेत तिर्न सक्नेछन् व्यवस्था मिलाउने संस्थाले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...