सञ्चारकर्मी यादव हुमागाई सम्मानित

 
loading...

yadav

काठमाडौं । १० वर्षदेखि आर्थिक संगै सहकारी पत्रकारितामा क्रियाशिल यादव हुमागाईं उपासना महिला सहकारीको ८ औं वार्षिक साधारणसभामा सम्मानित भएका छन् ।

पत्रकारितामार्फत सहकारी क्षेत्रमा पु¥याएको उच्च मूलयांकन गर्दै सम्मानित गरिएको संस्थाले जनाएको छ । हुमागाई नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का संस्थापक अध्यक्ष रहेका हुमागाईं कारोबार दैनिकमा आवद्ध छन् ।

यसैगरी महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै पत्रकार जानुका ढकाल पनि सम्मानित भएकी छिन् । यस्तै सहकारी बैंकका सुचना अधिकृत नविन कुमार कार्की पनि सम्मानित भएका छन् ।

यसैगरी संस्थाले उत्कृट कर्मचारी रिता नगरकोटी, कर्जा वाहक अञ्जु सुवाल, बचतकर्ता रुक्मीणी श्रेष्ठ, असल जोडी भगवती तथा भरत न्यौपाने, उत्कृष्ट प्रतिभा प्रकृति रेग्मी र महिला उद्यमी अनिता बुढाथोकीलाई पनि सम्मानित भएका छन् ।

तपाईंको प्रतिकृया
Loading...