ओखलढुंगामा पछि परे रामहरि, मतान्तर २४१०

loading...

ओखलढुंगा, मंसिर २२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको ओखलढुंगाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

बाहिरिएको मत परिणामअनुसार एमालेका यज्ञराज सुनुवारले ९२२० मत ल्याएका छन् भने कांग्रेसका रामहरि खतिवडाले ६८१० मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया
Loading...