ललितपुर चुनावी एक्सप्रेस : ललितपुर ३ को परिणाम

loading...

ललितपुर, मंसिर २२ । ललितपुर– ३ मा बिहीबार मध्यरातबाट मतगणना सुरु भएको छ । ४ ठाउँमा मतगणना भइरहेको छ । अहिलेसम्म २६०४ मतगणना भएको छ ।

अहिलेसम्मको मतगणनामा कांग्रेस उम्मेदवार मदन अमात्य ४५२ मत ल्याएर अगाडि छन् । उनले ११६७ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालले ७१५ मत ल्याएकी छन् ।

मतगणना जारी छ ।

तपाईंको प्रतिकृया
Loading...