ललितपुर चुनावी एक्सप्रेस : ललितपुर २ को परिणाम

विवेकशील साझा तेस्रो

loading...

ललितपुर, मंसिर २२ । ललितपुर– २ मा ६ हजार ९ सय ४ मत गन्दा नेकपा एमालेका उम्मेदवार झन्डै हजार मतले अगाडि छन् । निर्वाचन अधिकृत विनोदकुमार भट्टराईका अनुसार एमाले उम्मेदवार कृष्णलाल महर्जनले ३२३९ मत पाएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र महर्जनले २२४५ मत पाएका छन् ।

त्यस्तै पहिलो पटक संसदीय चुनाव लडेको विवेकशील साझाका उम्मेदवार अमिरराज महर्जनले ६४३ मत ल्याएका छन् । ५४ हजार भोट खसेको यो क्षेत्रको मतगणना जारी छ ।

तपाईंको प्रतिकृया
Loading...