यस्तो आयो एक्जिट पोलमा ललितपुरको परिणाम

loading...

ललितपुर ।

क्षेत्र नं १

एमालेका उम्मेदवार नवराज सिलवाल ३८ प्रतिशत मतसहित अगाडि देखिएका छन् भने कांग्रेसका उदय शम्शेर जबरा उम्मेदवार ३७ प्रतिशत सहित दोस्रो र विवेकशिलका केशव प्रसाद तिमल्सिना तेस्रो स्थानमा छन् ।

क्षेत्र न‌ २

त्यस्तैगरी ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन ३७ प्रतिशत, नेकाका चन्द्र महर्जन २३ प्रतिशत, विवेकशिल साझाका अमिरराज महर्जन १६ प्रतिशत मतदाताको समर्थन पाउन सफल भएका छन् ।

क्षेत्र न‌ ३

ललितपुर ३ मा माअाेवादी केन्द्रकी पम्फा भुसाल ४० प्रतिशत समर्थन सहित पहिलाे नेकाका मदन बहादुर अमात्य ३० प्रतिशत र विवेकशिलका उज्ज्वकृष्ण श्रेष्ठ १० प्रतिशत मतदाताको समर्थनसहित तेस्रो स्थानमा देखिएका छन् ।

नागरिकको पोल एक्जिटबाट

तपाईंको प्रतिकृया
Loading...