मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

loading...

मुस्ताङ,मंसिर २२ । मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ ।

मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् ।

विष्ट एमालेका उम्मेदावर हुन् ।

तपाईंको प्रतिकृया
Loading...