जाजरकोटमा यस्तो आयो शक्ति बस्नेतको पक्षमा नतिजा, हेर्नुस् संख्यासहित

loading...

जाजरकोट,मंसिर २१ । प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत १६२० मत ल्याएर अगाडी छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह १२१४ मत ल्याएका छन् ।

तपाईंको प्रतिकृया
Loading...