गोरखामा बाबुरामले नारायणकाजलाई उछिने,पछाडी परे नारायणकाजी

loading...

गोरखा, मंसिर २१ । बहुप्रतिक्षित गोरखा क्षेत्र नम्बर १ को प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई ८३० मत ल्याउदा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले  ७६६ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...