​मनाङवाट वाम गठबन्धनले खाता खोल्यो, पाल्देन छोपाङ गुरुङ विजयी

loading...

मनाङ,मंसिर २१ । वाम गठबन्धनले मनाङबाट खाता खोलेको छ ।

मनाङबाट वाम गठबन्धनले खाता खोलेर पाल्देन छोपाङ गुरुङ विजयी भएका हुन् ।

पछिल्लो समय प्राप्त जानकारी अनुसार वाम गठबन्धनले स्पष्ट अग्रता लिइरहेको छ ।

विभिन्न स्थानको मतपरिणाम आउने क्रम जारी छ ।

तपाईंको प्रतिकृया
Loading...