बाबुरामभन्दा नारायणकाजी १३३ मतले अगाडि

loading...

गोरखा, मंसिर २१ । गोरखाका दुबै निर्वाचन क्षेत्रमा मतगणना जारी छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार गोरखा –२मा माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले ८६५ मत पाएका छन् भने नयाँ शक्तिका बाबुराम भट्टराई ७३२ मत पाएका छन् । मतगणना जारी छ ।

तपाईंको प्रतिकृया
Loading...