गोरखा १ मा माओवादीका हरि अधिकारी २१ मतले अगाडी

loading...

गोरखा,मंसिर २१ । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार माओवादी केन्द्रका हरि अधिकारी ३५१ ले प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले  ३३० मत प्राप्त गरेका छन् । ८०३ मत गन्दा ७२ मत बदर भएका छन् ।

तपाईंको प्रतिकृया
Loading...