सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ र २ को मतपरिणाम

loading...

सिन्धुपाल्चोक, मंसिर २१ । सिन्धुपाल्चोक जिल्लाको प्रधिनिधि सभा र प्रदेश सभाको साँझा ५ः३० बाट शुरु हुदाँ प्रतिनिधि सभाको मात्र मत गणना भईरहेको छ ।

लिसंखुपाखर गाँउपालिकाको वडा ३ को मतदान केन्द्र महादेब स्थान आधारभुत बिद्यालय लिसंखु (क)मा  र  सेती देवि मा.वि (ख 0पंग्रेटारको मत परिणाम बाम गठबन्धनका उमेदवार अग्नी प्रसाद सापकोटाले १५०३ प्राप्त  गरेका छन । भने उहाका निकटतम प्रतिद्वन्दी लोकतन्त्रिक गठबन्धनका उमेदवार मोहन बहादुर बस्नेतले  मत प्राप्त गरेका छन ।

त्यस्तै क्षेत्र नम्बर दुईका लोकतान्त्रिक गठबन्धनका उमेदवार पशुपति शम्सेर जबराले ५४३ र उहाँका निकटतम प्रतिद्धन्दी  बाम गठबन्धनका उमेदवार शेर बहादुर तामाङले ४३२ मत प्राप्त गरेका छन ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मेलम्ची नगरपालिकाको शितला देवि मा.वि शिखरपुर र पाँचपोखरी थाँङपाल गाँउपालिकाको भोटेनाम्लाङ मा.वि  तथा मेलम्ची नगरपालिकाकै स्फट्टिीकेश्वर आधारभूत मा .वि र हेलम्बु गाउँपालिकाको सरस्वती मा.वि ग्याल्थुमको मत गणना भइरहेको छ ।

तपाईंको प्रतिकृया
Loading...