सिन्धुपाल्चोक १ मा अग्नि सापकोटाको अग्रता

loading...

सिन्धुपाल्चोक, मंसिर २१ ।सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार सापकोटाले ७३५ मतले अग्रता लिएका छन् भने नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत ३३५ मतका साथ दोस्रोमा छन् ।

तपाईंको प्रतिकृया
Loading...