बझाङमा एमाले ८ सय मतले अगाडि

loading...

बझाङ, मंसिर २१ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको बझाङको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ ।

जसमा एमाले तेब्बरले अगाडि रहेको छ ।

हालसम्म कांग्रेसका उमेदवार पृथ्वीबहादुर सिंहले २६२ मत प्राप्त गर्दा एमालेका भैरवबहादुर सिंहले १०८२ मत प्राप्त गरेका छन् ।

तपाईंको प्रतिकृया
Loading...