दक्षिण ललितपुरको मतको हिसाब

loading...

ललितपुर । ललितपुर जिल्ला महाँकाल गाउँपालिका बुखेलमा ९ सय ८०, मानिखेलमा १ हजार १ सय ४१, गोटिखेलमा १ हजार २ सय ६९, कालेश्वरमा १ हजार ४७, चन्दनपुरमा ८ सय ४३ र ठुलादुर्लुङमा ७ सय ९८ गरि कुल ६ हजार ७८ मत खसेको जानकारी प्राप्त भएको छ ।

तपाईंको प्रतिकृया
Loading...