गोदावरीको बाडेगाउँमा ८६ प्रतिशत मत खस्यो

loading...

कृष्णहरि महर्जन
ललितपुर । गोदावरी नगरपालिका–१४ बाडेगाउँ ललितपुरमा दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

श्री बुद्ध मा.बि मतदान केन्द्रमा जम्मा १३३० मतदाता संख्यामा १०५२ मत खसेको छ । बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, मतदान केन्द्रमा जम्मा १६०० मतदाता संख्यामा १३५२ मत खसेको छ ।

तपाईंको प्रतिकृया
Loading...