बर्दियामा उत्साहित मतदाता

loading...

काठमाडौं । बर्दिया जिल्लामा दिउँसो २ः०० सम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईका अनुसार शान्तिपूर्णरुपमा मतदान संचालन भईरहेको बताउनुभएको छ ।

तपाईंको प्रतिकृया
Loading...