मेयरमाथि आक्रमण

loading...

काठमाडौ । एमाले नेता तथा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यमाथि आक्रमण भएको छ । नेपाली कांग्रेसका नेता तथा काठमाडौ क्षेत्र नं ९ का प्रतिनिधिसभा उम्मेद्वार ध्यान गोविन्द रन्जितका छोरा युरेक रन्जितले भोट हाल्ने विषयमा विवाद निकालेर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आक्रमणपछि मेयर शाक्यले भने, ‘म निर्वाचनलाई प्रभावित पार्ने किसिमले यहाँ आएको हैन, निर्वाचनमा मतदान गर्ने सबैको अधिकार हुन्छ ।’

तपाईंको प्रतिकृया
Loading...