‘भोट हाल्नुस्, मासुभात खानुस्’

loading...

पाल्पा । पाल्पाको क्षेत्र नम्बर २ तानसेन नगरपालिका–५ स्थित जनहित प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदातालाई मासुभात खुवाउने प्रतिस्पर्धा चलिरहेको छ ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले आ–आफ्नो पार्टीलाई भोट दिएबापत मासुभात खुवाउने व्यवस्था गरेका हुन् । नेपाली कांग्रेसले आफ्नो पार्टीलाई भोट दिने मतदातालाई मासु भात खुवान सुरु गरे लगत्तै नेकपा एमालेका तर्फबाट पनि मासुभातको व्यवस्था गरिएको हो ।

तपाईंको प्रतिकृया
Loading...