प्रहरीको ‘कब्जा’मा सिके !

loading...

काठमाडौं । चुनावी बिरोध गतिविधिमा संलग्न रहेको आरोपमा सिके राउत जनकपुरबाट पक्राउ परेका छन् । राउत माछाबजारस्थित घरबाटै पक्राउ परेका हुन् ।

सिके राउतलाई प्रहरीले पक्रेर लाँदै गर्दा ‘मधेस आजाद होकर रहेगा’ भनेर नाराबाजी गरेका थिए ।

समाचार

पक्राउ परे सिके राउत ! #onlinetv

Posted by Online Patrika on Thursday, December 7, 2017

तपाईंको प्रतिकृया
Loading...