मतदाता भागाभाग

मतदान केन्द्रमा बम बिस्फोट

loading...

धरान,मंसिर २१ । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम बिस्फोट भएके छ ।

A dummy acting as a motorcycle suicide bomber is blown up next to a vehicle during a course on blast scene investigation near Hua Hin, Thailand January 17, 2016. To match SOUTHEASTASIA-SECURITY/ REUTERS/Jorge Silva

एक्कासि ठुलो आवाजमा बम पड्किएपछि भोट हाल्न लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन् ।

अचानक बम पड्कीएको सुनेको जानकारी दिदैँ प्रत्यक्षदर्शीले कसले पड्काइएको कसैलाई थाहाँ नभएको बताए ।

उत्तरतिर रहेको आन्तरिक राजश्व कार्यलबाट बम फालिएको हुनसक्ने अनुमान प्रहरीको छ । बम मतदान केन्द्रको पर्खालमा पडकेको थियो ।

एकछिन अवरुद्ध भएको मतदान अहिले फेरि सुरु भएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया
Loading...