ललितपुरको कहाँ हुनेछ मतगणना ?

loading...

ललितपुर, ललितपुरका ३ वटा क्षेत्रको मतगणना २ स्थानमा गरिने:

निर्वाचन क्षेत्र नम्बर १ र २ को स्टाफ कलेज जाउलाखेलमा मतगणना हुनेछ भने ३ नम्बर निर्वाचन क्षेत्रको भने स्थानीय तह प्रशिक्षण केन्द्र जाउलाखेलमा हुने उनको भनाइ छ । सबै मतदान केन्द्रको मतपेटिका संकलन भइसकेपछि गणना सुरू गरिने छ ।

तपाईंको प्रतिकृया
Loading...