१७ दिनपछि प्रचण्डपुत्र प्रकट !

loading...

काठमाडौँ । हृदयघातका कारण मंसिर ३ गते निधन भएका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको मृत्यु भएको ठिक १७ दिनपछि आज उनको फेसबुक पेज अपडेट भएको छ ।

यो समाचार तयार पार्नु एक घण्टा अघि Prakash Dahal / प्रकाश दाहाल नामक फेसबुक पेजमा ‘राष्ट्रको हितमा माओवादीलाई जे लाग्छ, त्यहि गर्छ’ लेखिएको प्रचण्डको फोटोसहित अपडेट भएको छ । तर पेजमा कमरेड प्रचण्ड युजरनेम राखिएको छ ।

तपाईंको प्रतिकृया
Loading...