अम्बे सिमेन्ट प्रा.लि को इजाजत रद्द

loading...

काठमाडौँ, मंसिर १९ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रा.लि पर्साको इजाजत रद्द गरेको छ ।

प्रा.लि ले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रा.लि ले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिनुभयो । काममा धेरै व्यस्त हुने मान्छेको पहिलो चुनौती `सम्बन्ध´ टिकाउनु हो ।

तपाईंको प्रतिकृया
Loading...