हिमाली क्षेत्रमा हिमपातको सम्भावना !

loading...

काठमाडौँ, मंसिर १९ । मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अरब सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ ।

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

तपाईंको प्रतिकृया
Loading...