राजभल्लवले गरे विवाह

loading...

काठमाडौँ, मंसिर १८ । अभिनेता राजभल्लव कोइराला विवाह बन्धनमा बाँधिएका छन् ।

कोइरालाले प्रेमिका प्रतिमा विमलीसँग यसै साता विवाह गरेका हुन् ।

यसअपघि उनले इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेका थिए ।

राजवल्लव र प्रतिमा दुवै अमेरिकास्थित डालसमा बस्दै आएका छन् ।

तपाईंको प्रतिकृया
Loading...