आज सुनको कारोवार कस्तो छ ?

loading...

काठमाडौँ, मंसिर १८ । नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलामा ५५ हजार ३ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघले जनाए अनुसार तेजावी सुन भने तोलाको ५५ हजारमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी ७ सय ३५ मा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...