सबैभन्दा कमजोर तथा खतरनाक पासवर्ड !

loading...

काठमाडौँ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्:

123456

123456789

querty

12345678

111111

1234567890

1234567

password

123123

987654321

तपाईंको प्रतिकृया
Loading...