आज सुनको कारोवार कस्तो छ ?

loading...

काठमाडौँ, मंसिर १७ । स्थिर रहेको सुनको भाउ आज भने बढेको छ । आज सुनको भाउ १०० रुपैँयाले बढेको छ । चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७४० रुपैँयामा कारोवार भइरहेको छ । हिजो नेपाली बजारमा सुन प्रतितोला ५५ हजार ४०० रुपैँयामा कारोवार भएको थियो ।

तपाईंको प्रतिकृया
Loading...