loading...
ललितपुर । ललितपुरको कुपण्डोल पुलमुनि ठूलो आवाजमा विस्फोट भएको छ । ज्वागलबाट करिब दुईसय मिटर ललितपुरपट्टि विस्फोट भएको हो ।
फोहरको थुप्रोमा राखिएको बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरी जनाएको छ ।
तस्वीर सौजन्य : विनाज गुरुवाचार्य
तपाईंको प्रतिकृया