ललितपुरको ज्वागलमा बम विस्फोट

loading...

ललितपुर । ललितपुरको कुपण्डोल पुलमुनि ठूलो आवाजमा विस्फोट भएको छ । ज्वागलबाट करिब दुईसय मिटर ललितपुरपट्टि विस्फोट भएको हो ।

फोहरको थुप्रोमा राखिएको बम विस्फोट भएको हो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरी जनाएको छ ।

तस्वीर सौजन्य : विनाज गुरुवाचार्य

तपाईंको प्रतिकृया
Loading...