कानून स्नातकोत्तर प्रथम परीक्षाफल

loading...

काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ/फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com र  www.tu.ntc.net.np

मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउन सकिने कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया
Loading...