नेको इन्स्योरेन्स ५० प्रतिशत हकप्रद निष्काशन अनुमति माग्न पुग्यो बोर्ड

loading...

काठमाडौं, मंसिर १४ । नेको इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद शेयर निष्काशन अनमुति मागेको हो ।

हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले निष्काशन गर्न लागेको हकप्रदलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औषत रहेको जनाउछ ।

तपाईंको प्रतिकृया
Loading...