अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित (सूचिसहित)

loading...

काठमाडौँ । अधिकृत तहको परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद सेवातर्फ राजपत्रांकित तृतीय श्रेणी अप्राविधिकको नतिजा मंगलबार सार्वजनिक भएको हो अयोगले जनाएको छ ।

खुलाबाट २०२ जना, महिला कोटाबाट ५३ जना, आदिवासी जनजातीबाट ४७ जना, मधेसीबाट ३७ जना, दलितबाट १६ जना, पिछडिएको क्षेत्रबाट ७ जना र अपांगबाट ६ जनाले अधिकृतमा नाम निकालेका छन् ।लोक सेवा आयोगले खुला तथा समावेशीतर्फबाट अधिकृत पास भएका ३६८ जनाको योग्यताक्रम सार्वजनिक गरेको छ जसमा विवेक रिजालले एक नम्बरमा नाम निकालेका छन् ।-अन्नपुणकाे सहयाेगबाट

 

तपाईंको प्रतिकृया
Loading...