चार तस्वीरमा हेर्नुस्, जहाँ बम पड्कियो

तापनि ललितपुरमा कम्युनिष्ट गठबन्धनको चुनावी सभा चल्यो

loading...

ललितपुर । ललितपुरको लगनखेलमा कम्युनिष्ट गठबन्धनको चुनावी सभा चलिरहँदा नमुना मच्छिन्द्र क्याम्पसमा राखिएको बम पड्कियो ।
विष्फोटपछि सभामा केहीबेर तनाव उत्पन्न भएको थियो । बम विस्फोट प्रत्यक्ष सुनेपछि ओलीले बोले, ‘बम पड्किरहन्छ, कसैले तर्साएर हामीहरु तर्सिनौं ।’

तस्वीर सौजन्य : सन्चुव्लोन तामाङ/दिपक अर्याल

सम्बन्धित समाचार

ओली उक्लिदैँ गर्दा बम विस्फोट

तपाईंको प्रतिकृया
Loading...