जुम्लाको तापक्रम

loading...

जुम्ला, मंसिर ९ । जुम्लाको तापक्रम माइनस चार डिग्रीमा झरेपछि जनजीवन कष्टकर बनेको छ । तापक्रम एक हत्तादेखि शून्यवाट ओरालो लागेको थियो । तर शुक्रबार माइनस चार दशमलव एक डिग्रीमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कर्मचारी शान्ति बस्नेतले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया
Loading...